चितवनको माडीमा एक बालकको शव भेटियो 



चितवन : चितवनको माडीमा एक बालकको शव भेटिएको छ। माडी नगरपालिका–५ सोमेश्वर सामुदायिक वनको क्रिया खोलामा १३ वर्षीया बालकको शव फेला परेको प्रहरीले जनाएको छ।

मृतक बालक सोही वडाको राधापुरका सुदिप दराई रहेको प्रहरीले जनाएको छ। बालकको के कारणले मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान थालिएको माडीका प्रहरी नायव निरीक्षक उमेश कोइरालाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्