समिक्षाको स्ट्याटस : ‘जिन्दगी, न मैले सोचे जस्तो तँ रहिस्…



काठमाडौं । गायिका समिक्षा अधिकारीले सामाजिक सञ्जालमा जीन्दगीबारे स्ट्याटस लेखेकी छन् । उनले आफ्नो जीन्दगी सोचेजस्तो नभएको बताएकी हुन् ।

भावुक स्ट्याटस कोर्दै उनले भनेकी छिन्, ‘जिन्दगी ,न मैले सोचे जस्तो तँ रहिस्,न तैँले सोचे जस्ती म नै रहेँ‘‘,तर हामी एकसाथ जिइरहेछौँ ।’

पल प्रकरणमा नाम जोडिएसँगै गायिका यतिबेला मौन बसेकी छन् । खासै उनको व्यस्तता छैन । पछिल्लो समय पल शाह प्रकरण मुद्धामा उनले बयान पनि फेरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्