गरिब तथा विपन्नलाई सुविधा कार्ड उपलब्ध गराइने



काठमाडौं । गरिब तथा विपन्न घरपरिवारलाई सरकारले सुविधायुक्त परिचयपत्र (सुविधा कार्ड) उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गरेको सरकारले पहिचानका आधारमा यस्ता गरिब तथा विपन्न घरपरिवारलाई राज्य सुविधा परिचयपत्र प्रदान गर्ने जनाएको हो ।

परिचयपत्र वितरण गरी गरिब तथा विपन्न घरपरिवार लक्षित सेवासुविधालाई सोही परिचयपत्रसँग आवद्ध गरिने समेत बताएको छ । 

प्रतिक्रिया दिनुहोस्