आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा शिक्षक पक्राउ



धनगढी : विद्यार्थीलाई मानसिक यातना दिएर आत्महत्या गर्न दुरुत्साहन गर्न आरोप लागेका शिक्षकलाई पक्राउ गरिएको छ। शनिवार कंचनपुरको भीमदत्त नगरपालिकामा रहेको लिटिल बुद्ध एकेडेमीमा १२ कक्षामा अध्ययनरत १६ वर्षीय सुरज लेखेकले झुन्डियर आत्महत्या गरेका थिए।

उनले आत्महत्या गर्नुअघि हरिलाल जोशी एलबिए प्लस टु कोअर्डिनेटर ‘मर्नुको कारण’ भनेर सुसाईट नोटमा उल्लेख गरेका थिए।

 

सम्बन्धित समाचार : शिक्षकको नाममा ‘सुसाइड नोट’, कक्षा १२ मा पढ्ने विद्यार्थीले गरे आत्महत्या

 

प्रतिक्रिया दिनुहोस्