images

आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा शिक्षक पक्राउ

द नेपालटप | प्रकाशित: २०७६-४-१४ गते
आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा शिक्षक पक्राउ

धनगढी : विद्यार्थीलाई मानसिक यातना दिएर आत्महत्या गर्न दुरुत्साहन गर्न आरोप लागेका शिक्षकलाई पक्राउ गरिएको छ। शनिवार कंचनपुरको भीमदत्त नगरपालिकामा रहेको लिटिल बुद्ध एकेडेमीमा १२ कक्षामा अध्ययनरत १६ वर्षीय सुरज लेखेकले झुन्डियर आत्महत्या गरेका थिए।

उनले आत्महत्या गर्नुअघि हरिलाल जोशी एलबिए प्लस टु कोअर्डिनेटर ‘मर्नुको कारण’ भनेर सुसाईट नोटमा उल्लेख गरेका थिए।

 

सम्बन्धित समाचार : शिक्षकको नाममा ‘सुसाइड नोट’, कक्षा १२ मा पढ्ने विद्यार्थीले गरे आत्महत्या
 

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

भालुको आक्रमणबाट तीन जना घाइते

भालुको आक्रमणबाट तीन जना घाइते

अछाम: मंगलसैन नगरपालिका वडा नम्बर-७ मा  जंगली जनावर भालुको आक्रमणबाट तीन जना घाइते भएका छन् ।भालुको आक्रमणबाट..

डोटीको जोरायलमा पहिलोपटक रेन्बो ट्राउट माछापालन

डोटीको जोरायलमा पहिलोपटक रेन्बो ट्राउट माछापालन

डोटी : जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा पहिलो पटक रेन्बो ट्राउट माछापालन सुरु गरिएको छ। स्थानीय चा..

सुदूपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

सुदूपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले रक्षा बन्धनको अवसरमा भोलि (बिहीबार) सार्वजनिक बिदा दिने भएको छ । ..

जग्गा विवादमा कुटिएकी महिला ४० दिनदेखि बेहोस

जग्गा विवादमा कुटिएकी महिला ४० दिनदेखि बेहोस

धनगढी : जग्गाको साँधरसिमाबारे सामान्य विवादमा छिमेकीबाट कुटिएकी एक महिला ४० दिनदेखि बेहोस छिन्। गत असार १७ गते..

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

दार्चुला : दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्..

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी..