सुनको मूल्य बढ्यो 



काठमाडौं : आज (बुधबार) सुनको भाउ उकालो लागेको छ । सुनको भाउ रु २०० बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ६५ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु २०० बढेर बढेर ६५ हजार ४०० मा कारोबार भएको हो । 

तेजावी सुन ६५ हजार १०० मा कारोबार भएको छ । यस्तै बुधबार चाँदीको मूल्य ७८० पुगेको छ।  

प्रतिक्रिया दिनुहोस्