बिहीबार सबै विदेशी मुद्राको भाउ घट्यो



काठमाडौं : बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११० रुपैयाँ ३७ पैसा तोकको छ । हिजो खरिददर खरिददर १०९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११० रुपैयाँ ४८ पैसा थियो । 

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ४३ पैसा छ ।

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा तोकेको छ । 

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा छ । 

मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६० पैसा र बिक्रीदर २६ रुपैयाँ ७५ पैसा तोकिएको छ । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा पुगेको छ ।

कुवेती दिनार १ को खरिददर ३६० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ५३ पैसा तोकेको छ । 

यस्तै, बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ २५ पैसा र बिक्रीदर २९२ रुपैयाँ ८४ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्