खुलामञ्चमा भूम्या पर्व (फोटोफिचर)



काठमाडौं । मगर समुदायले बुधबार काठमाडौंको खुलामञ्चमा भूम्या पर्व मनाएका छन । प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्