प्याज र लसुनमा १ रुपैयाँ अनुदान



हेटौडा । बागमती प्रदेश सरकारले प्याज र लसुन उत्पादन गर्ने किसानलाई प्रतिकिलोमा अनुदान दिने भएको छ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले बजेटमार्फत सो अनुदान दिने घोषणा गरेका हुन। ‘प्याज र लसुनको प्रवर्द्धनका लागि १० क्विन्टल भन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिकिलो १ रुपैयाका दरले अनुदान दिइनेछ उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्