एसपीपी नेपालको हितमा छैन, अघि बढ्दैन : परराष्ट्रमन्त्री खड्का



काठमाडौं । परराष्ट्र मन्त्री नारायण खडकाले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपपी) नेपालको हितमा नभएकाले अघि नबढने बताएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खडकाले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढने बताएका हुन ।

मन्त्री खड्काले प्रधानमन्त्रीको तहबाट एसपीपी अघि बढ्दैन भनेपछि खोतल्न आवश्यक नभएको बताए । बैठकमा प्रधानसेनापति प्रभुराम शर्मालगायत छलफलमा छन । बैठक जारी छ।  

 

प्रतिक्रिया दिनुहोस्