गोलरक्षक किरण ट्रायल दिन जापान जाँदै  



काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका उपकप्तान तथा गोलरक्षक किरण कुमार चेम्जोङले जापानको क्लबमा ट्रायल दिने भएका छन्। किरणले जापानको तेस्रो डिभिजन क्लब फुजिदा एमवाईएफसीमा ट्रायल दिने भएका हुन्।

ट्रायलका लागि किरण बुधबार जापान जाने छन्। जे लिगको तेस्रो डिभिजन क्लबमा किरणले २० दिन प्रशिक्षण गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्