थप १९ जनामा कोरोना संक्रमण, १० जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८१४ को नमुना परीक्षण गर्दा पीसीआर परीक्षण गर्दा १४ जनामा मा एन्टीजेनमार्फत् ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, यो अवधिमा १० जना संक्रमणमुक्त भएका छन । हाल नेपालमा सक्रिय संक्रमितको सख्या १२४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्