पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठसहित )



काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

महानगर प्रमुख धनराज आचार्यले बुधबार नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा पर्यटनलाई नै केन्द्रबिन्दुमा राखिएको छ ।

‘पर्यटकीय गतिविधिमा वृद्धि, पोखरा सहरको समृद्धि’ अवधारणाका साथ पोखराको पर्यटन पूर्वाधार, प्राकृतिक सम्पदाहरू संरक्षण, मुख्य सहर तथा ताल तलैयाको सौदर्यकरण, सरसफाइ, सहरी सुरक्षा र आतिथ्यता जस्ता क्षेत्रमा नेपाल सरकार, प्रदेश सरकारसँगको समन्वयमा लगानी केन्द्रित गर्ने नीति लिइने उल्लेख छ ।

हेर्नुहोस् पूर्णपाठ : 

प्रतिक्रिया दिनुहोस्