ट्रमा सेन्टरको मेसुमा डा.प्रमोदकुमार यादव नियुक्त



काठमाडौं । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा प्रमोदकुमार यादवलाई नियुक्त गरेको छ ।

प्रदेशको जनकपुरधामस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको रुपमा काजमा रहेका दशौँ तहका वरिष्ठ कन्सल्टेन्ट सर्जन यादवलाई ट्रममको आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्नेगरी निमित्त मेसुको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्