जापानले उड्ने मोटरबाइक बेच्ने, यस्तो हुनेछ बाइक (भिडियो)



टोकियो : जापानको प्रविधि कम्पनी एएलआइ टेक्नोलोजीले सन् २०२२ सम्म उड्ने मोटरबाइक आफूले बेच्ने बताएको छ। यस प्रविधि कम्पनीेले विशेषगरी साना ड्रोनहरु निर्माण गर्दछ। यस बाइकसमेत ड्रोन शैलीमा निर्माण गरिने बताइएको छ।

कम्पनीले आफ्नो बाइक कस्तो हुने भनेर परीक्षण गरेरसमेत देखाएको छ।

भिडियो :

प्रतिक्रिया दिनुहोस्