images

करेन्ट लागेर ३ वर्षे बालकको मृत्यु

रासस | प्रकाशित: २०७६-४-२३ गते
करेन्ट लागेर ३ वर्षे बालकको मृत्यु

काभ्रे : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ स्थित टुकुचा नालामा करेण्ट लागेर साढे तीन वर्षको बालक रिदेश श्रेष्ठको मृत्यु भएको छ। रिमाल श्रेष्ठको छोरा रिदेशको आफ्नै घरमा पानी तान्ने मेशिनको तार समाउँदै खेल्दै गरेको अवस्थामा करेण्ट लागि घाइते भएका थिए।

उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको लागि लाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए। घर नजिकै भएको तरकारी फार्ममा पानी तान्ने बेलामा बच्चा खेल्दै गर्दा नाङ्गो तारमा छोएर करेण्ट लागेर मृत्यु भएको हो।

रासस

राष्ट्रिय समाचार समिति

images
images
images
सम्बन्धित समाचार

चितवनमा रहेको राष्ट्रिय वाणिज्य बैंक र लायन्स भवनमा आगलागी

चितवनमा रहेको राष्ट्रिय वाणिज्य बैंक र लायन्स भवनमा आगलागी

चितवन : जिल्लाको वाणिज्य बैंक र लायन्स भवनमा आगलागी भएको छ ।  चितवनको भरतपुरस्थित चौबीसकोठीमा रहेको रा..

भक्तपुरको नगरकोटमा प्रहरी स्थानीयवासीबीच एक घण्टा झडप

भक्तपुरको नगरकोटमा प्रहरी स्थानीयवासीबीच एक घण्टा झडप

भक्तपुर : भक्तपुरको नगरकोटमा प्रहरी र स्थानीवासीबीच झडप भएको छ । नगरकोट क्षेत्रको वन अतिक्रमण गरी बनाइएका घरटहरामा..

सर्पको उद्धारमा जुटेका ‘सापकोटा परिवार’

सर्पको उद्धारमा जुटेका ‘सापकोटा परिवार’

चितवन : चितवन भरतपुरका एक परिवार सर्पसँग रमाउँछन्, खेल्छन्, उद्धार गर्छन्। उनीहरू सर्प संरक्षणमा क्रियाशील छन्..

होटलको चौथो तलाबाट हामफालेर आत्महत्या

होटलको चौथो तलाबाट हामफालेर आत्महत्या

काठमाडौं : काठमाडौंको एक होटलको चौथो तलाबाट हाम फालेर महिलाले आत्महत्या गरेकी छिन्। राजधानीको सुन्धारामा रह..

चौबिसकोठीमा चक्का जाम गर्न खोज्दा रविका पाँच समर्थक पक्राउ

चौबिसकोठीमा चक्का जाम गर्न खोज्दा  रविका पाँच समर्थक पक्राउ

चितवन : पत्रकार सालिकराम पुडासैनी हत्या प्रकरण अनुसन्धानकालागि प्रहरी नियन्त्रणमा रहेका न्युज २४ टेलिभिजनका कार्यक्..

करेन्ट लाग्दा सहचालकको मृत्यु

करेन्ट लाग्दा सहचालकको मृत्यु

नुवाकोट : नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्मा..