काठमाडौं महानगरपालीकाले ल्यायो २५ अर्ब ४१ करोड बजेट



काठमाडौं ।  काठमाडौं महानगरपालीकाले २५ अर्ब ४१ करोड बढी बजेट ल्याएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको हो ।

नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकारी दिएकी छन् । यो कुल बजेटको २० प्रतिशत हो ।

त्यसैगरी महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ । जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्