घाइते भएर पनि आफुलाई फिट राख्दै मेस्सी (भिडियो)



काठमाडौं : बार्सिलोनाका कप्तान लियोनल मेस्सी चोटका कारण आराममा छन्। तर चोट लागेको खुट्टामा ब्यान्डेज गरेर जिम गर्दै गरेको उनको भिडियो सार्वजनिक भएको छ। कोपा अमेरिकाको खेल सकाएर बिदापछि क्लब फर्किएका मेस्सी अभ्यासको पहिलो दिनमै घाइते भएका थिए।

मेस्सीको दाहिने गोडाको पिडौंलामा चोट लागेको हो।

भिडियो :

? @OTRO “He couldn’t travel with the squad to the USA because of an injury, but Leo #Messi has started his recovery to be back as soon as possible? “ #WeAreMessi pic.twitter.com/DyQApzcVhj

— Leo Messi ? (@WeAreMessi) August 8, 2019

प्रतिक्रिया दिनुहोस्