कर्मचारीको लुटिएको भनिएको कार भेटियो



कैलाली । लिफ्ट दिएर सँगै आएको भारतीय एक नचिनेको समूहले लुटेको कार भेटिएको छ । कैलालीको गोदावरी नगरपालिका-५ स्थित बुढीतोलामा डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको सामग्री लुटेर भागेका थिए ।

उनीहरूले भण्डारीलाई चक्कु प्रहार गरी टाउकोमा ढुङ्गाले कुटपिटसमेत गरेका थिए । उनलाई लुटेराले बाँधेर लुटेराहरू फरार भएका थिए । प्रहरीको खोजीपछि लुटेराले लुटेको भण्डारीको प्रदेश ०१-२३-च ६०२१ नम्बरको कार भेटिएको

प्रतिक्रिया दिनुहोस्