रुसमा रकेट बिस्फोट, ५ जनाको मृत्यु



काठमाडौं : रुसमा रकेट बिस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा ३ जना घाइते भएका छन्। रुसको राष्ट्रिय परमाणु कम्पनी रोस्ताकमले समुद्री या जल सेनाको टेस्ट रेन्जमा रकेट बिस्फोट भएको बिबिसीले जनाएको छ।

रेकट इन्जिनको परीक्षणको क्रममा दुर्घटना भएको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्