images

खोलामा डुबेर दुई युवा बेपत्ता, स्थानीयले लगाए स्काभेटरमा आगो

द नेपालटप | प्रकाशित: २०७६-४-२५ गते
खोलामा डुबेर दुई युवा बेपत्ता, स्थानीयले लगाए स्काभेटरमा आगो

धादिङ : धादिङको दरिगांल खोलामा डुबेर दुई युवा बेपत्ता भएका छन्। शनिबार बिहान गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित दरिगांल खोलामा नुहाउन गएका सुमन स्याङ्तान (२२) र भीम घलाङ (२१) खोलामा डुबेर बेपत्ता भएका हुन्।

उनीहरूसँगै नुहाउन गएका अरु दुईजनाले भने पौडेर ज्यान जोगाएका छन्। आक्रोशित स्थानीयबासीले खोलामा बालुवा ढुंगा निकाल्न प्रयोग हुँदै आएका दुईवटा स्काभेटरमा आगो लगाइदिएका छन्। खोलामा जथाभावी उत्खनन् गरेका कारण यस्ता घटना हुने गरेको उनीहरूले आरोप लगाएका छन्।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

चितवनमा रहेको राष्ट्रिय वाणिज्य बैंक र लायन्स भवनमा आगलागी

चितवनमा रहेको राष्ट्रिय वाणिज्य बैंक र लायन्स भवनमा आगलागी

चितवन : जिल्लाको वाणिज्य बैंक र लायन्स भवनमा आगलागी भएको छ ।  चितवनको भरतपुरस्थित चौबीसकोठीमा रहेको रा..

भक्तपुरको नगरकोटमा प्रहरी स्थानीयवासीबीच एक घण्टा झडप

भक्तपुरको नगरकोटमा प्रहरी स्थानीयवासीबीच एक घण्टा झडप

भक्तपुर : भक्तपुरको नगरकोटमा प्रहरी र स्थानीवासीबीच झडप भएको छ । नगरकोट क्षेत्रको वन अतिक्रमण गरी बनाइएका घरटहरामा..

सर्पको उद्धारमा जुटेका ‘सापकोटा परिवार’

सर्पको उद्धारमा जुटेका ‘सापकोटा परिवार’

चितवन : चितवन भरतपुरका एक परिवार सर्पसँग रमाउँछन्, खेल्छन्, उद्धार गर्छन्। उनीहरू सर्प संरक्षणमा क्रियाशील छन्..

होटलको चौथो तलाबाट हामफालेर आत्महत्या

होटलको चौथो तलाबाट हामफालेर आत्महत्या

काठमाडौं : काठमाडौंको एक होटलको चौथो तलाबाट हाम फालेर महिलाले आत्महत्या गरेकी छिन्। राजधानीको सुन्धारामा रह..

चौबिसकोठीमा चक्का जाम गर्न खोज्दा रविका पाँच समर्थक पक्राउ

चौबिसकोठीमा चक्का जाम गर्न खोज्दा  रविका पाँच समर्थक पक्राउ

चितवन : पत्रकार सालिकराम पुडासैनी हत्या प्रकरण अनुसन्धानकालागि प्रहरी नियन्त्रणमा रहेका न्युज २४ टेलिभिजनका कार्यक्..

करेन्ट लाग्दा सहचालकको मृत्यु

करेन्ट लाग्दा सहचालकको मृत्यु

नुवाकोट : नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्मा..