न्यून क्षती हुनेगरी उपयुक्त ठाउँमा विमानस्थल बनाउनु (पूर्णपाठसहित)



काठमाडौं । निजगढ विमानस्थलका सम्बन्धमा सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरिएको छ ।

लिखित फैसला जारी हुँदा पाँच जना न्यायाधीश संलग्न पूर्ण इजलासमा मत बाझिएको छ। बहुमत पक्षका तीन न्यायाधीशले प्रस्तावित निजगढ विमानस्थलको विकल्प खोज्न सुझाएका छन । तर उनीहरूले चार किल्ला तोकिएको निजगढको जंगलभित्रै एयरपोर्ट बनाउन मिल्ने वा बाहिर विकल्प खोज्न पर्नेबारे केही बोलेका छैनन् ।

विमानस्थल निर्माण गर्दा पर्यावरणमा न्युनतम मात्रै क्षति हुने गरी आवश्यकभन्दा बढी रुख नकाट्न र क्षेत्र प्रयोग नगर्न पनि सर्वोच्च अदालतले निर्देशन दिएको छ ।

यस्तो छ सर्वोच्चको फैसलाको पूर्ण पाठ : 

प्रतिक्रिया दिनुहोस्