ईदका अवसरमा प्रदेश ५ मा पनि सार्वजनिक बिदा



काठमाडौं : प्रदेश ५ सरकारले पनि ईदको अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मावलम्बीको पर्व ईद–उल–अजहाको अवसरमा सोमबार प्रदेशमा बिदा दिने निर्णय भएको जनाइएको छ।

संघीय सरकारले भने सार्वजनिक बिदाका बारेमा  अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन।

 

प्रतिक्रिया दिनुहोस्