दुर्घटनापछि भाग्न लागेका जीपचालकलाई रोक्न खोज्दा रोक्ने व्यक्तिमाथि गुडाइयो जीप (भिडियो) 



काठमाडौं : कोलम्बियामा जीप हाँकिरहेका एक व्यक्तिले सडक दुर्घटनापछि एक बसचालकमाथि जीप गुडाएको भिडियो सार्वजनिक भएको छ। मंगलवार भएको यस घटनामा बोगोटामा इन्टिग्रेटेड पब्लिक ट्रान्सपोर्टेसन सिस्टमका एक कर्मचारीले जीपको अगाडिको देब्रेतिरको चक्कामा अडिएर त्यसलाई रोक्न खोजेका थिए।

सडक दुर्घटना भएपछि अधिकारीहरू घटनास्थलमा नआउन्जेल जीपलाई त्यहीँ रोक्न उनी चक्काअगाडि बसेका थिए। 

भिडियो :

 

प्रतिक्रिया दिनुहोस्