राष्ट्रिय पुरुष भलिबल टिमको घोषणा



काठमाडौं : एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि नेपालले राष्ट्रिय टिमको घोषणा गरेको छ। नेपाल भलिबल संघले आइतबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिताको लागि १४ सदस्सीय टिमको घोषणा गरेको हो।

मुख्य प्रशिक्षक हान एबिङले घोषणा गरेको टिममा ३ नयाँ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाएका छन्। प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ।

नेपाली टिम :

ईम बहादुर राना मगर (कप्तान)

कुलबहादुर थापा (उपकप्तान)

दिपक राज जोशी

धनबहादुर भट्ट

विशाल विक

राजेन्द्र विष्ट

टेकराज अवस्थी

हरिबहादुर अधिकारी

दुर्गा बहादुर खड्का 

नरेन्द्र गिरी

ईश्वर थापा मगर

राजकुमार निरौला

हरिहजुर थापा

विनोद बहादुर चन्द

प्रतिक्रिया दिनुहोस्