माओवादीले दियो केन्द्रीय समितिलाई पूर्णता (सूचीसहित)



काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

माओवादीको विधानमा २ सय ९९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । यस्तै त्यसको १५ प्रतिशत मनोनित गरिने र पार्टी एकतामा आएका १० प्रतिशतलाई केन्द्रीय सदस्य बनाउने व्यवस्था छ । पुसमा भएको आठौं राष्ट्रिय महाधिवेशनमा २ सय ४७ केन्द्रीय समिति चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्