हङकङ अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान रद्द



हङकङ : प्रदर्शनका कारण हङकङ अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान रद्द भएका छन्। केही सातादेखिको आन्दोलन हिंसात्मक बन्दै गएपछि सोमबार सबै उडान स्थगित गरिएका छन्।

प्रजातन्त्र पक्षधरहरूले विमानस्थलको मुख्य टर्मिनलमै आन्दोलन गर्न थालेपछि सबै उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ। गएको जुनदेखि हङकङमा नयाँ सुपुर्दगी विधेयकलाई लिएर विरोध प्रदर्शन हुँदै आएको छ।

Anti-extradition bill protesters attend a mass demonstration after a woman was shot in the eye during a protest at Hong Kong International Airport, i

प्रतिक्रिया दिनुहोस्