पाकिस्तानी महिलालाई प्रियंकाकाे जवाफ, ‘माफ गर्नुहोस्, म देशभक्त हुँ’



एजेन्सी : अभिनेत्री प्रियंका चोपडाले गएको फेब्रुअरीमा गरेको एक ट्वीटका कारण अहिले पनि आलोचनाको सामना गर्नु परिरहेको छ। प्रियंकाले जम्मू–कश्मीरको पुलवामामा चरमपन्थीले सुरक्षाकर्मीको बसमा आक्रमण गरेपछि त्यसको प्रक्रियास्वरुप भारतीय सुरक्षाकर्मीले पाकिस्तानी क्षेत्रमा गरेको आक्रमणको समर्थन गर्दै ट्वीट गरेकी थिइन्।

अमेरिकाको लस एन्जलसमा भएको एक कार्यक्रमको क्रममा प्रियंकालाई एक महिलाले संयुक्त राष्ट्रसंघको सद्भावना दूत रहेर पनि पाकिस्तान विरुद्धको परमाणु युद्धको समर्थन तथा प्रशंसा गर्नु जायज हो ? भनेर सोधेकी थिइन्।

यसको जवाफमा प्रियंकाले भनिन्, ‘पाकिस्तानमा मेरा धेरै साथी छन् र म भारतकी बासिन्दा हुन्। युद्ध मलाई मन पर्ने चिज होइन। तर म देश भक्त पनि हुँ। यस्तोमा यदी मैले आफ्ना शुभचिन्तकको भावनामा ठेस पुर्‍याएको भए माफी चाहन्छु।’

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : आफ्नै गोत्रको केटासँग विवाह गरेको भन्दै एक परिवारले एक युवतीको हत्या गरेका छन्

काठमाडौं : सरकारी जग्गा खाली गर्न दिएको १५ दिने अल्टिमेटम सकिएलगत्तै काठमाडौं महानगरपालिका–३१ तीनकुनेस्थित जागृतिनगरमा

काठमाडौं : जति मानिसहरु शिक्षित हुँदै गएका छन् उति नै अशिक्षित भएका छन् । कारण

काठमाडौं : चौथों संस्करणको दिदीबहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफले हात पारेको

एजेन्सी : अस्ट्रेलियाका ९ वर्षीय बालकले आफ्नो जीवन अन्त्य गर्न चाहेको बताएका छन् । ९

काठमाडौं : एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम

काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई पराजित गर्दै भारतले विजयी सुरुवात गरेको छ।

दोलखा : शिवरात्रिमा बाटो छेकेर पैसा माग्न बसेका बालकको बसले ठक्कर दिँदा मृत्यु भएको छ

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको वडा कार्यलयबाट प्रवाह हुने सेवा १८ दिनदेखि बन्द हुँदा

काठमाडौं : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि

काठमाडौं : नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देशभर देखिएको छ । जल तथा मौसम