इलेक्ट्रोनिक चुरोट तपाईहरुको स्वास्थ्य लागि कति हानिकारक ?



एजेन्सी : पछिल्लो समय धुम्रपान गर्नेहरुबीच इ-चुरोटको क्रेज बढ्दै गएको छ। धुम्रपानको तलबाट छुटकरा पाउनका लागि पनि इ- चुरोटको प्रयोग गरेको पाइन्छ। तर चुरोटका पारखीहरुलाई लाग्न सक्छ अरु चुरोटभन्दा इ-चुरोटले कम मात्रामा स्वास्थ्यलाई हानी गर्छ।तर यो कुरा झुठो भएको एक रिपोर्टले देखाएको छ।

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) एक रिपोर्टअनुसार इ-चुरोटमा पनि अरु चुरोटमा हुने विषाक्त रसायनजत्तिकै रसायन हुनेगर्छ। यसले फोक्सोका जीवाणुलाई नष्ट गर्छ। डब्लुएचओले जारी गरेको रिपोर्टअनुसार इ-चुरोटले कम हानी गर्छ भन्ने कुरामा कुनै सत्यता छैन। जब चुरोट पिउँदा निकोटिनको प्रयोग गरिएन भने मात्र स्वास्थ्यलाई फाइदा हुन्छ।

अमेरिकी खाद्य तथा औषधि प्रशासनले यसै वर्ष इलेक्ट्रोनिक चुरोट बिक्री नियन्त्रणका लागि कयौं उपायको घोषणा गरेको छ। उद्योगीहरुका अनुसार परम्परागत चुरोटभन्दा इलेक्ट्रोनिक चुरोट स्वास्थ्यलाई कम हानी हुने र चुरोट पिउने तलबाट छुट्करा मिल्नमा सहयोग गर्छ।

यही तथ्यलाई सही ठानेर पछिल्लो समय अमेरिकी युवायुवतीमाझ इ-चुरोट लोकप्रिय हुँदै गएको छ। डब्लूएचओ तम्बाकू नियन्त्रण अधिकारी विनायक प्रसादले परम्परागत चुरोट र इ-चुरोट पिउँदा स्वास्थ्यलाई उस्तै हानी हुने बताएका छन्।

इ-चुरोटबाट हुने हानी

  • इ-चुरोट पिउनेहरुमा हृदयघातको संभावना ५६ प्रतिशत बढी रहन्छ।
  • लामो समयसम्म इ-सिगरेट पिउनेहरुमा रगतसम्बन्धित समस्या देखिन्छ।
  • इ-चुरोट टमा निकोटिनको मात्रा बढी हुने भएकाले अरु चुरोटमा हुने हानिकारक तत्व जत्तिकै यसले स्वास्थ्यमा असर गर्छ।
  • चुरोटमा निकोटिनको मात्रा बढी हुँदा यसले ब्लड प्रेसरमा गडबढ गर्छ।
प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आज (शुक्रबार) देखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ ।

काठमाडौं : सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याका विषयमा सत्य स्वीकार

काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बेलुका ७ बजेर ११

नरेश सर्राफ वीरगन्ज : भारतीय नागरिकले झुठो वितरण पेश गरी नेपाली नागरिकता लिएको प्रमाणसहित सम्बन्धित

काठमाडौं : शनिबारदेखि सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले २७ लाख

काठमाडौं : शनिबारदेखि दशरथ रगंशालामा सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको विजेताले ५०

काठमाडौं : भारतीय संसदको तल्लो सदनले विवादास्पद नागरिकता संशोधन विधेयक पारित गरेपछि नेपाली भाषी आसामीहरुले

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्यौली पर्वको अवसरमा शुभकामना दिएका छन्

काठमाडौं : मङ्गलवार सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुद सागमा नेपालले प्राप्त गरेको ५१ मध्ये २९

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका

भक्तपुर : मार्गशीर्ष शुक्ल पूर्णिमाका अवसरमा आज (बिहीबार) देशभर रहेका सनातन हिन्दु धर्मावलम्बीद्वारा धान्यपूर्णिमा, योमरी

काठमाडौं : बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा भने