images

समाजवादीका सांसद यादवले किन दिए राजीनामा ?

द नेपालटप | प्रकाशित: २०७६-४-२८ गते
समाजवादीका सांसद यादवले किन दिए राजीनामा ?

काठमाडौँ : प्रतिनिधिसभामा सप्तरी १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद सूर्यनारायण यादवले राजीनामा दिएका छन् । सभामुख कृष्णबहादुर महरालाई सोमबार राजीनामापत्र बुझाएका उनले आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न खोजेको बताए ।

 ‘मलाई डाइबिटिज लगायत समस्या थियो। पछिल्लो समय स्ट्रेस पनि बढिरहेको थियो,’ सांसद यादवले भने, ‘त्यसैले आराम गर्न पदबाट राजीनामा दिएको हुँ।’ यादव सप्तरीमा नाम चलेका डाक्टर हुन्। ‘उहाँ आफ्नो क्षेत्रको राम्रो डाक्टर हो, पछि राजनीतिमा आउनुभयो,’ समाजवादी पार्टीका नेता तथा सांसद उमाशंकर अरगरियाले भने।

यादवको राजीनामा स्वीकृत भएपछि उक्त क्षेत्र रिक्त हुनेछ। त्यसपछि पुनः चुनाव गराउनुपर्छ। हाल प्रतिनिधिसभाको एक क्षेत्र कास्की २ रिक्त छ। म‌ंसिरमा उपनिर्वाचन हुने छ ।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

सांसद यादवद्वारा राजीनामा फिर्ता

सांसद यादवद्वारा राजीनामा फिर्ता

काठमाडौं : सप्तरी–१ का प्रत्यक्ष निर्वाचित सांसद सूर्यनारायण यादवले राजीनामा फिर्ता लिएका छन्। उनले आइतब..

सहकुलपतिको अधिकार ऐनमै किटान गर्न सांसदहरुको माग

सहकुलपतिको अधिकार ऐनमै किटान गर्न सांसदहरुको माग

काठमाडौं : सांसदहरुले विश्वविद्यालयका सहकुलपतिको अधिकार ऐनमै किटान गर्नुपर्ने बताएका छन्। शिक्षासम्बन्धी के..

रवि लामिछानेलाई कार्यालयबाटै पक्राउ गरिएको प्रति नुवाकोट कांग्रेसको  आपत्ति

रवि लामिछानेलाई कार्यालयबाटै पक्राउ गरिएको प्रति नुवाकोट कांग्रेसको  आपत्ति

नुवाकोट: नेपाली काँग्रेस नुवाकोटले पत्रकार सालिकराम पुडासैनीको मृत्यु असाधारण मानसिक यातना, दबाब र अन्यायको परिणामस..

प्रतिनिधिसभामा तीन प्रतिवेदन पेश

प्रतिनिधिसभामा तीन प्रतिवेदन पेश

काठमाडौं : प्रतिनिधिसभाको आइतबारको बैठकमा तीन वटा प्रतिवेदन पेश भएको छ। बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रो..

नागरिकता नदिनु संविधान उल्लङ्घन : सांसद यादव

नागरिकता नदिनु संविधान उल्लङ्घन : सांसद यादव

काठमाडौँ : समाजवादी पार्टीका सांसद प्रदीप यादवले जन्मको आधारमा नागरिकता लिएका (जन्मसिद्ध) नागरिकका सन्तानले बाबु र..

नेकपा नेतालाई पार्सल आउन छाड्यो

नेकपा नेतालाई पार्सल आउन छाड्यो

काठमाडौं : विश्व डिजिटलमय बनेसगैँ हस्तलिखित चिठिपत्रको आदन प्रदान बन्द हुँदै गएको छ। सर्वसाधरण समेत सहजै इन्टर..