images

जापान जाने कामदारका लागि भाषा र सीप परीक्षण कात्तिकमा

द नेपालटप | प्रकाशित: २०७६-४-२८ गते
जापान जाने कामदारका लागि भाषा र सीप परीक्षण कात्तिकमा

काठमाडौं : जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुङ्गो लगाएको छ । कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिक १९ र २० गते सीप परिक्षण गरिने भएको छ । यसमा पुरुष र महिला दुवै सहभागी हुन पाउनेछन् । 

भाषा र सीप परीक्षण गर्न जापानबाटै टोली आउने श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । 

नर्सिङ कियर गिभरमा जाने कामदार जापानको समान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमा सहभागी हुन पाउँछन् । यो समाचार कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

हात्तीपाइलेको उच्च जोखिममा काठमाडौं

हात्तीपाइलेको उच्च जोखिममा काठमाडौं

काठमाडौं : सरकारले सन् २०२० मा नेपालबाट हात्तीपाइले रोग निवारण गरिसक्ने लक्ष्य लिए पनि संघीय राजधानी काठमाडौं..

संविधानमै तोकेर १५ जेठमा बजेट ल्याए पनि सुध्रिएन सरकारको काम गर्ने प्रवृत्ति

संविधानमै तोकेर १५ जेठमा बजेट ल्याए पनि सुध्रिएन सरकारको काम गर्ने प्रवृत्ति

काठमाडौं  : सरकारले आर्थिक वर्ष सुरु भएलगत्तै  विकासका कार्य द्रुत बनाउन १५ जेठमै बजेट ल्याउने संवैधानिक..

वैदेशिक रोजगारीमा ९६ करोड ठगी

वैदेशिक रोजगारीमा ९६ करोड ठगी

काठमाडौं : वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागका अनुसार आव २०७५/..

सरकारले गुपचुप रुपमै शिक्षा नीति ल्याउँदै

सरकारले गुपचुप रुपमै शिक्षा नीति ल्याउँदै

काठमाडौं : उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक नगरेको सरकारले प्रस्तावित राष्ट्रिय शिक्षा नीतिसमेत गु..

श्रीमनको हत्या लुकाउन हत्यारासँग पैसा असुल्ने श्रीमती पक्राउ

श्रीमनको हत्या लुकाउन हत्यारासँग पैसा असुल्ने श्रीमती पक्राउ

भोजपुर : श्रीमानको हत्यारासँग घटना गुपचुप गर्न पैसा असुल्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हत्यारास..

रानीपोखरीको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने

रानीपोखरीको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने

काठमाडौं : रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने भएको छ । मन्दिर पुननिर्माणको कामसमेत सुरु..