images

काठमाडौँ-निजगढ द्रूतमार्गः समयमा सम्पन्न नहुने

द नेपालटप | प्रकाशित: २०७६-४-२८ गते
काठमाडौँ-निजगढ द्रूतमार्गः समयमा सम्पन्न नहुने

काठमाडौं : बहुप्रतिक्षित काठमाडौँ–तराई दू्रतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) टुंगो लाग्न ढिलाइ हुँदा तोकिएको समयमा सम्पन्न गर्न कठिन हुने भएको छ । प्रस्थानबिन्दू, रेखांकन र डीपीआर टुंगो लगाउन लामो समयदेखि गृहकार्य भइरहेको छ ।

सरकारले द्रूतमार्ग निर्माणको काम नेपाली सेनालाई जिम्मा दिएको छ । भारतीय कम्पनी आईएल एन्ड एफएससँग सम्झौता तोडेपछि सरकारले २०७४ साउन २७ मा दू्रतमार्गको काम नेपाली सेनालाई सुम्पेको थियो ।

सेनाले चार वर्षभित्र निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाएकोमा दुई वर्ष बितिसक्दा पनि विस्तृत परियोजना प्रतिवेदन अनुमोदन हुन सकेको छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा निर्दोष घोरसाइनेले लेखेका छन् । 

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

हात्तीपाइलेको उच्च जोखिममा काठमाडौं

हात्तीपाइलेको उच्च जोखिममा काठमाडौं

काठमाडौं : सरकारले सन् २०२० मा नेपालबाट हात्तीपाइले रोग निवारण गरिसक्ने लक्ष्य लिए पनि संघीय राजधानी काठमाडौं..

संविधानमै तोकेर १५ जेठमा बजेट ल्याए पनि सुध्रिएन सरकारको काम गर्ने प्रवृत्ति

संविधानमै तोकेर १५ जेठमा बजेट ल्याए पनि सुध्रिएन सरकारको काम गर्ने प्रवृत्ति

काठमाडौं  : सरकारले आर्थिक वर्ष सुरु भएलगत्तै  विकासका कार्य द्रुत बनाउन १५ जेठमै बजेट ल्याउने संवैधानिक..

वैदेशिक रोजगारीमा ९६ करोड ठगी

वैदेशिक रोजगारीमा ९६ करोड ठगी

काठमाडौं : वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागका अनुसार आव २०७५/..

सरकारले गुपचुप रुपमै शिक्षा नीति ल्याउँदै

सरकारले गुपचुप रुपमै शिक्षा नीति ल्याउँदै

काठमाडौं : उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक नगरेको सरकारले प्रस्तावित राष्ट्रिय शिक्षा नीतिसमेत गु..

श्रीमनको हत्या लुकाउन हत्यारासँग पैसा असुल्ने श्रीमती पक्राउ

श्रीमनको हत्या लुकाउन हत्यारासँग पैसा असुल्ने श्रीमती पक्राउ

भोजपुर : श्रीमानको हत्यारासँग घटना गुपचुप गर्न पैसा असुल्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हत्यारास..

रानीपोखरीको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने

रानीपोखरीको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने

काठमाडौं : रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने भएको छ । मन्दिर पुननिर्माणको कामसमेत सुरु..