सन्दीप लामिछाने भिसा विवादः अमेरिकी दूतावासले फेरि बोलायो



काठमाडौं : युवा क्रिकेटर सन्दीप लामिछानेलाई मंगलबार बिहान भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले उनलाई फेरि बोलाएको छ ।

यसले आफूलाई ठूलै सरप्राइज दिएको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए ।

 

अहिले भने फेरि दूतवासले सन्दीपलाई बोलाएको छ । उनी अमेरिकी दूतावासमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्