images

 श्रीमान्–श्रीमतीको झगडा छुट्टाउने महिलाको मृत्यु

रासस | प्रकाशित: २०७६-४-२८ गते
 श्रीमान्–श्रीमतीको झगडा छुट्टाउने महिलाको मृत्यु

बेत्रावती : नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ।

प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलका अनुसार सोही स्थानका मेघबहादुर तामाङ र उनको श्रीमती चिनीमायाँ तामाङबीच सोमबार विवाद भएको थियो।विवादपश्चात् चिनीमायाँ बच्चासहित लालमायाँको घरमा बास बस्न गएपछि उक्त घरमा नै श्रीमती फकाउन मेघबहादुर राति १० बजे पुगेका थिए।

श्रीमान्–श्रीमतीको झगडा समाधान गराएर घर फर्काउन सहजीकरण गर्ने क्रममा लालमायाँ आफ्नै घरको आँगनमा लडेर बेहोस भएपछि उपचारका लागि आज जिल्ला अस्पताल त्रिशूलीमा पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएका हुन्। शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।

रासस

राष्ट्रिय समाचार समिति

images
images
images
सम्बन्धित समाचार

भक्तपुरको नगरकोटमा प्रहरी स्थानीयवासीबीच एक घण्टा झडप

भक्तपुरको नगरकोटमा प्रहरी स्थानीयवासीबीच एक घण्टा झडप

भक्तपुर : भक्तपुरको नगरकोटमा प्रहरी र स्थानीवासीबीच झडप भएको छ । नगरकोट क्षेत्रको वन अतिक्रमण गरी बनाइएका घरटहरामा..

सर्पको उद्धारमा जुटेका ‘सापकोटा परिवार’

सर्पको उद्धारमा जुटेका ‘सापकोटा परिवार’

चितवन : चितवन भरतपुरका एक परिवार सर्पसँग रमाउँछन्, खेल्छन्, उद्धार गर्छन्। उनीहरू सर्प संरक्षणमा क्रियाशील छन्..

होटलको चौथो तलाबाट हामफालेर आत्महत्या

होटलको चौथो तलाबाट हामफालेर आत्महत्या

काठमाडौं : काठमाडौंको एक होटलको चौथो तलाबाट हाम फालेर महिलाले आत्महत्या गरेकी छिन्। राजधानीको सुन्धारामा रह..

चौबिसकोठीमा चक्का जाम गर्न खोज्दा रविका पाँच समर्थक पक्राउ

चौबिसकोठीमा चक्का जाम गर्न खोज्दा  रविका पाँच समर्थक पक्राउ

चितवन : पत्रकार सालिकराम पुडासैनी हत्या प्रकरण अनुसन्धानकालागि प्रहरी नियन्त्रणमा रहेका न्युज २४ टेलिभिजनका कार्यक्..

करेन्ट लाग्दा सहचालकको मृत्यु

करेन्ट लाग्दा सहचालकको मृत्यु

नुवाकोट : नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्मा..

जाने हो ? स्कुटर घ्याच्च रोकियो ......

जाने हो ? स्कुटर घ्याच्च रोकियो ......

काठमाडौं : संघीय मुलुक नेपालका राजधानीवासी दिउँसो समयमा धुलो, धुँवा र ट्राफिक व्यवस्थापनको समस्या झेलिरहेका छन्। फो..