‘ड्रिम गर्ल’को ट्रेलर रिलिज, महिलाको अवतारमा आयुष्मान खुराना



एजेन्सी : हालै 'अन्धाधुन्द' सिनेमाका लागि भारतको राष्ट्रिय फिल्म अवार्ड जितेका आयुष्मान खुर्राना स्टारर 'ड्रीमगर्ल'को ट्रेलर सार्वजनिक भएको छ। सिनेमामा आयुष्माले केटीको आवाजमा निकाल्ने पात्रको अभिनय गरेका छन्। 

कमेडीमय रहेको ट्रेलरले सोही आवाजको व्यवसायिक प्रयोगका कारण झेल्नुपर्ने समस्या सिनेमाले कमेडी शैलीमा पस्किएको ट्रेलरले देखाएको छ। राज सन्दालियाले निर्देशन गरेको सिनेमा सेप्टेम्बर ७ मा रिलिज हुनेछ। सिनेमामा आयुष्मानका अलावा अन्नु कपुर तथा नुशरत बरूचाको मूख्य अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्