images

गोहीको मुखमा खरबुजा फ्याँकेपछि... (भिडियो सहित)

एजेन्सी | प्रकाशित: २०७६-४-२८ गते
गोहीको मुखमा खरबुजा फ्याँकेपछि... (भिडियो सहित)

एजेन्सी : गोहीका दाह्रा निकै बलिया हुन्छन् । उसको दाह्राको बीचमा पर्ने कुरा चकनाचुर हुन्छ । त्यो दाह्रा देखेर धेरैलाई डर लाग्छ। तर यहाँ राखिएको भिडियोमा गोहीको दाह्रा देखेर रमाइलो लाग्छ।

सेन्ट अगस्टाइन एलिगेटर फार्म जूलोजिकल पार्कले आफ्नो फेसबूक पेजमा शेयर गरेको १२ सेकेन्डको भिडियोमा एकजनाले गोहीको खुला दाह्रामा खरबुजा फ्याँकेको देखिन्छ। खरबुजा मुखमा परेपछि गोहीले तत्कालै मुख बन्द गर्छ र खरबुजा अनेकौं टुक्रा हुन्छ। अगस्ट ८ मा पोस्ट गरिएको भिडियोमा ३३७ रियाक्सन आइसकेको छ। 

भिडियाेकाे लागि यहाँ क्लिक गर्नुहोस्

images
images
images
सम्बन्धित समाचार

बन्यो रोबोटिक पुच्छर : शरीर सन्तुलन गर्न उपयोगी (भिडियो सहित)

बन्यो रोबोटिक पुच्छर : शरीर सन्तुलन गर्न उपयोगी (भिडियो सहित)

एजेन्सी : अल्झेर लड्ने वा सन्तुलन गुमाउने मानिसका लागि जापानी अनुसन्धाताहरूले रोबोटिक पुच्छर विकसित गरेका..

सानो पोखरीमा पौडी खेल्न गएका व्यक्तिलाई अत्याए माछाले (भिडियो सहित)

सानो पोखरीमा पौडी खेल्न गएका व्यक्तिलाई अत्याए माछाले (भिडियो सहित)

एजेन्सी : मैलो देखिने एउटा सानो पोखरीमा पौडी खेल्न गएका एक व्यक्तिलाई माछाहरूले अत्याएका छन्। पानीमा..

चीनको अर्को चमत्कार : बनायो अग्लो कृत्रिम झरना (भिडियो सहित)

चीनको अर्को चमत्कार : बनायो अग्लो कृत्रिम झरना (भिडियो सहित)

एजेन्सी : चीनको दक्षिणमा रहेको गुआङदोङ प्रान्तमा रहेको चिङयुआन शहरमा कृत्रिम झरना बनाइएको छ।  हुआङतेङशिया..

आफूलाई मोटी भनेपछि कैंचीले हानेर मारिन् प्रेमीलाई (भिडियो सहित)

आफूलाई मोटी भनेपछि कैंचीले हानेर मारिन् प्रेमीलाई (भिडियो सहित)

एजेन्सी : चीनमा एक युवतीका प्रेमीले उनलाई मोटी भनेपछि उनले प्रेमीलाई कैंचीले घोचेर मारेकी छन्। प्रेम..

विद्युतीय भर्‍याङमा अड्कियो बालिकाको हात (भिडियो सहित)

विद्युतीय भर्‍याङमा अड्कियो बालिकाको हात (भिडियो सहित)

एजेन्सी : चीनमा एक बालिकाले विद्युतीय भर्‍याङको ह्यान्डरेल नछोड्दा भर्‍याङमा हात अड्किएको छ।&nbsp..

सिंहले मारेको राँगो खान आइपुगे हुँडार, भगाए सिंहलाई (भिडियो सहित)

सिंहले मारेको राँगो खान आइपुगे हुँडार, भगाए सिंहलाई (भिडियो सहित)

एजेन्सी : केन्यामा रहेको नोबोइशो आरक्षमा एउटा सिंहले राँगो मारेर खाँदै गर्दा हुँडारहरूको एउटा टोली आएर उस..