गोहीको मुखमा खरबुजा फ्याँकेपछि… (भिडियो सहित)



एजेन्सी : गोहीका दाह्रा निकै बलिया हुन्छन् । उसको दाह्राको बीचमा पर्ने कुरा चकनाचुर हुन्छ । त्यो दाह्रा देखेर धेरैलाई डर लाग्छ। तर यहाँ राखिएको भिडियोमा गोहीको दाह्रा देखेर रमाइलो लाग्छ।

सेन्ट अगस्टाइन एलिगेटर फार्म जूलोजिकल पार्कले आफ्नो फेसबूक पेजमा शेयर गरेको १२ सेकेन्डको भिडियोमा एकजनाले गोहीको खुला दाह्रामा खरबुजा फ्याँकेको देखिन्छ। खरबुजा मुखमा परेपछि गोहीले तत्कालै मुख बन्द गर्छ र खरबुजा अनेकौं टुक्रा हुन्छ। अगस्ट ८ मा पोस्ट गरिएको भिडियोमा ३३७ रियाक्सन आइसकेको छ। 

भिडियाेकाे लागि यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्