सामुन्द्रिक तटमा ज्याकलिनको मस्ती (फोटो फिचर)



एजेन्सी : बलिउडमा जमेकी अभिनेत्री ज्याकलिन फर्नान्डेजका केही तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन्। उनी केही दिन अघि आफ्नो जन्मदिन मनाउन श्रीलंका पुगेकी थिइन्। सोही अवसरमा उनले सामुद्रिक तटमा केक काटेर भरपूर रमाइलो गरिन्।

उनले सामुद्रिक किनारामा केक मात्र काटिनन् स्वीमसुटमा बोल्ड तस्वीर पनि खिचाइन्। अहिले उनका हट तस्वीरहरु सामाजिक संजालमा भाइरल बनेका छन्।

प्रतिक्रिया दिनुहोस्