images

सामुन्द्रिक तटमा ज्याकलिनको मस्ती (फोटो फिचर)

एजेन्सी | प्रकाशित: २०७६-४-२८ गते
सामुन्द्रिक तटमा ज्याकलिनको मस्ती (फोटो फिचर)

एजेन्सी : बलिउडमा जमेकी अभिनेत्री ज्याकलिन फर्नान्डेजका केही तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन्। उनी केही दिन अघि आफ्नो जन्मदिन मनाउन श्रीलंका पुगेकी थिइन्। सोही अवसरमा उनले सामुद्रिक तटमा केक काटेर भरपूर रमाइलो गरिन्।

उनले सामुद्रिक किनारामा केक मात्र काटिनन् स्वीमसुटमा बोल्ड तस्वीर पनि खिचाइन्। अहिले उनका हट तस्वीरहरु सामाजिक संजालमा भाइरल बनेका छन्।

images
images
images
सम्बन्धित समाचार

मानवअधिकार मन्त्री शिरिनद्धारा प्रियंकालाई संयुक्त राष्ट्र संघको ‘शान्ति सद्भावना दूत’बाट हटाउन माग

मानवअधिकार मन्त्री शिरिनद्धारा प्रियंकालाई संयुक्त राष्ट्र संघको ‘शान्ति सद्भावना दूत’बाट हटाउन माग

एजेन्सी : देसी गर्लका रुपमा परिचित बलिउड अभिनेत्री प्रियंका चोपडा चर्चित अभिनेत्री त हुन नै उनी संयुक्त राष्ट्..

‘हजार जुनीसम्म’मा प्रियंकाको मायामा हराए आर्यन

‘हजार जुनीसम्म’मा प्रियंकाको मायामा हराए आर्यन

काठमाडाैं : चलचित्र ‘हजार जुनी सम्म’ रिलिज भएको केही दिनपछि यसको एक रोमान्टिक गीत सार्वजनिक गरिएको..

टाइगर श्राफले २ सय किलो वजन उठाउदा सबै चकित

टाइगर श्राफले २ सय किलो वजन उठाउदा सबै चकित

एजेन्सी : बलिउडका एक्सन स्टार टाइगर श्राफले आइनबार एक भिडियो शेयर गरे। भिडियोमा उनी जिम गरिरहेका देखिन्छन्। जि..

शर्लिन चोपडाले भनिन्, ‘मैले सेक्समा पीएचडी गरेको छैन’

शर्लिन चोपडाले भनिन्, ‘मैले सेक्समा पीएचडी गरेको छैन’

एजेन्सी : बलिउड नायिका शर्लिन चोपडा आफ्नो हट अवतारका लागि चर्चित छिन्। आफ्नो बोल्ड फिल्मका कारण शर्लिनले चर्चा बटुल..

लिजा हेडन पुन: आमा बन्दै

लिजा हेडन पुन: आमा बन्दै

एजेन्सी : बलिउडकी ‘हट मम्स’ मा लीजा हेडनको नाम पनि समावेश छ। उनी लामो समयदेखि फिल्मबाट टाढा छिन्।..

बाढीपीडितलाई नानाले ५ सय घर बनाइदिने घोषणा गरे

बाढीपीडितलाई नानाले ५ सय घर बनाइदिने घोषणा गरे

एजेन्सी : यस वर्षको वर्षाले भारतको महाराष्ट्र राज्यमा ठूलो क्षति पुर्याएकोे छ। यसबाट विशेषगरी पश्चिम महाराष्ट्रका ज..