बालिका करणीको अभियोगमा झापाबाट एक युवक पक्राउ



झापा : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुधबारेबाट गएको प्रहरी टोलीले धनकुटा घर भएका २३ वर्षीय सन्तोष तामाङलाई झापाबाट पक्राउ गरेको हो।

अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काभ्रे : बनेपाबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको बस सोमबार दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका

काठमाडौं : बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमणका बेला सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको

काठमाडौं : बंगलादेशको राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि काठमाडौंको सडक चिटिक्कै पारेर सजाइएको छ ।

कठमाडौं : महानगरीय प्रहरी वृत्त बौद्धले अघोरी बाबा अर्थात विजय केसीलाई पक्राउ गरेको छ ।

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा. गोविन्द केसीले उठाएका मुख्य माग

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आयोग नेतृत्वको टुंगो लगाएको

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

काठमाडौं : ठगी आरोपमा पक्राउ परेका व्यवसायी रुप ज्योतिलाई पाँच दिनका लागि फेरि प्रहरी हिरासतमै

काठमाडौं : सबैको घरमा हरेक वर्ष रमाइलो हुने दसैंको दिनले अभिनेता राजेश हमाललाई भने पीडाको

काठमाडौं : पहिलो पटक आमा बन्न लागेकी अभिनेत्री सिर्जना सुब्बाले विशेष किसिमका फोटो सुट गरेकी

जाजरकोट : विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन्

भक्तपुर : आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेश सभा (क) मा हुने उपनिर्वाचनमा यसपटक पनि