बालिका करणीको अभियोगमा झापाबाट एक युवक पक्राउ



झापा : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुधबारेबाट गएको प्रहरी टोलीले धनकुटा घर भएका २३ वर्षीय सन्तोष तामाङलाई झापाबाट पक्राउ गरेको हो।

अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्