images

कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको चीनद्वारा विरोध

द नेपालटप | प्रकाशित: २०७६-४-२९ गते
कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको चीनद्वारा विरोध

काठमाडाैं : चीनले कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध गरेको छ । आफ्नो भूभाग जोडिएको लद्दाख क्षेत्र केन्द्र शासिन हुने निर्णयले चिनियाँ सार्वभौम अधिकार र हितमाथि चुनौति दिएको टिप्पणी चीनले गरेको छ ।

तीन दिने चीन भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरसँग समकक्षी वाङ यीले कश्मीर स्थितीलाई जटिल बनाउने गरी भएका कुनै पनि एकपक्षीय गतिविधिको चीनले विरोध गर्ने बताएका छन् । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

अब गुणस्तर परीक्षण गर्न भारत जान नपर्ने

अब गुणस्तर परीक्षण गर्न भारत जान नपर्ने

काठमाडौं : नेपालका प्रयोगशालामा गरिएको खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई मान्यता दिन भारत सहमत भएको छ । खाद्य..

२६ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

२६ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

काठमाडौं : चालु आर्थिक वर्षको असार १० भित्रै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि..

संसद बैठकमा उठे राँगादेखि ज्योतिषसम्मका विषय

संसद बैठकमा उठे राँगादेखि ज्योतिषसम्मका विषय

काठमाडौं : भन्सार छलेर काठमाडौं भित्रिएका राँगा, ज्योतिष पेसा सञ्चालन अनुमतिपत्र र स्थानीय तहका लागि लोकसेवा आयोगले..

अमेरिकी प्रतिबन्ध थपिएपछि ह्वावेको आपत्ति

अमेरिकी प्रतिबन्ध थपिएपछि ह्वावेको आपत्ति

पइचिङ : अमेरिकी प्रशासनले आफूमाथि प्रतिबन्ध थपेपछि चिनियाँ दूरसञ्चार कम्पनी ह्वावेले अन्यायपूर्ण कदम भन्दै आपत..

सेनाको मेलमिलाप प्रस्ताव मैना सुनुवार परिवारबाट अस्वीकार

सेनाको मेलमिलाप प्रस्ताव मैना सुनुवार परिवारबाट अस्वीकार

काठमाडौं : बहुचर्चित मैना सुनार हत्या प्रकरणमा नेपाली सेनाले राखेको मेलमिलाप प्रस्तावलाई उनका परिवारले अस्वीकार गरे..

एकै पटक १६ सचिवको सरुवा, ४ सह सचिवलाई सचिवमा बढुवा

एकै पटक १६ सचिवको सरुवा, ४ सह सचिवलाई सचिवमा बढुवा

काठमाडौं : सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १६ सचिवको सरुवा गरेको छ भने ४ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ..