images

काठमाडौं डेङ्गुकाे उच्च जोखिममा, डब्लूएचओले दियो यस्तो सुझाव

द नेपालटप | प्रकाशित: २०७६-४-२९ गते
काठमाडौं डेङ्गुकाे उच्च जोखिममा, डब्लूएचओले दियो यस्तो सुझाव

काठमाडौं : विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले काठमाडौँ उपत्यका डेङ्गुको उच्च जोखिममा रहेको जनाएको छ । 

डब्लूएचओ विशेषज्ञहरूको टोलीले नमुना सङ्कलन गरी गरेको अध्ययनपछि यो जानकारी आएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डब्लूएचओ टोलीलाई आमन्त्रण गरी अध्ययन गरेको थियो । 

रोग नियन्त्रण महाशाखा प्रमुख डा। विवेककुमार लालले डब्लूएचओ टोलीको अध्ययनले उपत्यकामा डेङ्गु फैलनसक्ने निष्कर्ष निकालेको भन्दै सचेतना अपनाउन सुझाव दिएको बताए । 

डब्लूएचओ टोलीले गरेको नमुना सङ्कलनमा काठमाडौँ उपत्यकामा डेङ्गु सार्ने लामखुटे प्रशस्त मात्रामा भेटिएको पाइएको थियो । प्रमुख लालले थपे, “काठमाडौँ वरिपरिका जिल्लाहरूमा पनि डेङ्गु देखिसकेको छ । ” गत वर्ष पनि काठमाडौँमा डेङ्गु सङ्क्रमित देखिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

अब गुणस्तर परीक्षण गर्न भारत जान नपर्ने

अब गुणस्तर परीक्षण गर्न भारत जान नपर्ने

काठमाडौं : नेपालका प्रयोगशालामा गरिएको खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई मान्यता दिन भारत सहमत भएको छ । खाद्य..

२६ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

२६ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

काठमाडौं : चालु आर्थिक वर्षको असार १० भित्रै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि..

संसद बैठकमा उठे राँगादेखि ज्योतिषसम्मका विषय

संसद बैठकमा उठे राँगादेखि ज्योतिषसम्मका विषय

काठमाडौं : भन्सार छलेर काठमाडौं भित्रिएका राँगा, ज्योतिष पेसा सञ्चालन अनुमतिपत्र र स्थानीय तहका लागि लोकसेवा आयोगले..

अमेरिकी प्रतिबन्ध थपिएपछि ह्वावेको आपत्ति

अमेरिकी प्रतिबन्ध थपिएपछि ह्वावेको आपत्ति

पइचिङ : अमेरिकी प्रशासनले आफूमाथि प्रतिबन्ध थपेपछि चिनियाँ दूरसञ्चार कम्पनी ह्वावेले अन्यायपूर्ण कदम भन्दै आपत..

सेनाको मेलमिलाप प्रस्ताव मैना सुनुवार परिवारबाट अस्वीकार

सेनाको मेलमिलाप प्रस्ताव मैना सुनुवार परिवारबाट अस्वीकार

काठमाडौं : बहुचर्चित मैना सुनार हत्या प्रकरणमा नेपाली सेनाले राखेको मेलमिलाप प्रस्तावलाई उनका परिवारले अस्वीकार गरे..

एकै पटक १६ सचिवको सरुवा, ४ सह सचिवलाई सचिवमा बढुवा

एकै पटक १६ सचिवको सरुवा, ४ सह सचिवलाई सचिवमा बढुवा

काठमाडौं : सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १६ सचिवको सरुवा गरेको छ भने ४ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ..