विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर



काठमाडौं : बुधबार सबैभन्दा धेरै दिनारको भाउ बढेको छ । अरु विदेशी मुद्राको भाउ पनि मंगलबारको तुलनामा केही बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी खरिददर ११३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा तोकेको छ । हिजो पनि खरिददर ११२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा नै रहेको थियो । 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३० रुपैयाँ ५४ पैसा छ । हिजो पनि खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको थियो ।  आज कतारी रियालको ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको थियो। 

बुधबार यूएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३० रुपैयाँ १९ पैसा पुगेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा थियो ।मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ १५ पैसा र बिक्रीदर २७ रुपैयाँ २९ पैसा छ ।

हिजो खरिददर २७ रुपैयाँ र बिक्रीदर २७ रुपैयाँ १४ पैसा रहेको थियो ।वन १ सयको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा थियो ।कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७४ पैसा छ ।

हिजो  खरिददर ३७१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ५२ पैसा रहेको थियो । यस्तै बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ८४ पैसा रहेको छ । हिजो खरिददर २९९ रुपैयाँ ७० पैसा र बिक्रीदर ३०१ रुपैयाँ २९ पैसा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा भने

काठमाडौं : नेपालकी महिला पौडी खेलाडी गौरिका सिंहले ५६ लाख पाउने भएकी छिन् । बुधबार

काठमाडौं : कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरी नेपाली नागरिक प्रयोग गरेर विदेशी गिरोहले पाँच

कञ्चनपुर : जङ्गलमा घाँस काट्न गएकाले बेला जङ्गली हात्तीको आक्रमणबाट आज कञ्चनपुरको दोधारा चाँदनीका दुईजना

काठमाडौं : महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जाल प्रयोग गरी करोडौं ठगी गर्दै आएका विदेशी गिरोहलाई

काठमाडौं : अमेरिका, मेक्सिको र क्यानडाबीच युएस्एम्सीए नामक नयाँ व्यापार सम्झौता सम्पन्न भएको छ ।

काठमाडौ : काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद ९साग० मा स्वर्णसहित विभिन्न पदक हासिल

वीरगन्ज : पर्साको छिपहरमाई गाउँपालिकाका वडा अध्यक्षलाई स्थानीयले निर्घात कुटपिट गरेका छन् । गाउँपालिकाको वडा

काठमाडौ : प्रेस संगठन नेपालको प्रदेश कमिटी अन्तर्गत उपत्यका कमिटी गठन भएको छ । हिजो

गुल्मी : गुल्मीको मुसिकोट नगरपालिकाले बेरुजु देखिएको भन्दै विभिन्न संचारमाध्यममा आएको समाचारप्रति आपत्ति जनाएको छ

काठमाडौ : लोक सेवा आयोगले एक हजारभन्दा बढी शाखा अधिकृतका लागि विज्ञापन खोलेको छ ।