images

इन्स्टाग्राममा सेयर गरेकाे भिडियोका कारण ‘ट्रोल’ भइन् मलाइका !

एजेन्सी | प्रकाशित: २०७६-४-२९ गते
इन्स्टाग्राममा सेयर गरेकाे भिडियोका कारण ‘ट्रोल’ भइन् मलाइका !

एजेन्सी : फिटनेसका कारण चर्चामा रहने बलिउड अभिनेत्री मलाइका अरोरा सामाजिक सञ्जालमा खुबै सक्रिय रहने गर्छिन्। उनी अक्सर जिमबाहिर रहने गर्छिन्। उनले जिम गरेका तस्वीर पनि शेयर गर्ने गर्छिन्। कति तस्वीर र भिडियो त सामाजिक सञ्जालमा भाइरल पनि भएको हुन्छ।

भिडियोका कारण ‘ट्रोल’ भइन् मलाइका !

अहिले भने फ्यानले उनलाई ट्रोल बनाएका छन्। खासमा इन्स्टाग्राममा एक पत्रकारले मलाइकाको एक भिडियो सार्वजनिक गरेका छन्। जसमा एकै दिन उनी दुईपटक देखिइन्। एकपटक उनी जिमका बाहिर देखिइन् भने अर्कोपटक डान्स क्लबका बाहिर उनलाई देखियो।

भिडियोमा क्याप्सन दिइएको छ – मलाइका अरोरा जिमबाहिर र डान्स क्लबका बाहिर। उनको स्टामिना देखेर बुझ्न सकिन्न कि, आखिर उनी के खान्छिन् ?

यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा मिडिया युजर्सले मलाइकालाई ट्रोल बनाएका छन्। एक युजरले लेखे, बलिउडका सबै कलाकार हरेक दिन जिम जान्छन्, तर फोटोमा किन मलाइका मात्र देखिन्छिन् ?

अर्का एक प्रयोगकर्ताले भिडियो पोस्ट गर्नेलाई लेखेका छन्, ‘म बताऊँ ? ऊ के खान्छिन् हैन, बस तपाईंलाई पैसा खुवाऊँछिन्।’ मलाइका पछिल्लो समय आफ्ना ब्यायफ्रेन्ड अर्जुन कपूरसँग रोमान्स गरिरहेकी छिन्। यही कारणले पनि उनी बारम्बार चर्चामा रहन्छिन्।

images
images
images
सम्बन्धित समाचार

'मेरो कलेजो ७५ प्रतिशत खराब भइसक्यो'

'मेरो कलेजो ७५ प्रतिशत खराब भइसक्यो'

बलिउड महानायक अमिताभ बच्चन आजभोली कौन बनेगा करोडपती ११ औं सिजनका लागि चर्चामा छन् । सोमबार रातीदेखि यो सिजन सुरु भइ..

चलचित्र ‘च च हुई’ को तस्बिर सार्वजनिक (फोटो फिचर)

चलचित्र ‘च च हुई’ को तस्बिर सार्वजनिक (फोटो फिचर)

काठमाडौं : आउँदो मङ्सिर ६ गते प्रदर्शन हुने फिल्म ‘च च हुई’ को केहि तस्बिर सार्वजनिक भएको छ। जसमा अभिने..

छवि र शिल्पाको बिहेको गोप्य फोटो सार्वजनिक (फोटो)

छवि र शिल्पाको बिहेको गोप्य फोटो सार्वजनिक (फोटो)

काठमाडौं : निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलेको विवाहको तस्बिर सार्वजनिक भएको छ। सभस्त इन्टरटेमेन्ट ड..

युरोपमा नायिका श्वेता र गरिमाको भेट, इन्स्टाग्राममा तस्बिर सार्वजनिक

युरोपमा नायिका श्वेता र गरिमाको भेट, इन्स्टाग्राममा तस्बिर सार्वजनिक

काठमाडौं : युरोपमा नायिका श्वेता खड्का र नायिका गरिमा पन्तको आकस्मिक भेट भएको छ। गरिमाले भेट् भएको खुशी स..

‘बादशाह जुट’मा सुशिलको भिन्न अवतार

‘बादशाह जुट’मा सुशिलको भिन्न अवतार

एजेन्सी : चलचित्र ‘बादशाह जुट’को निर्माणपक्षले यसको प्रदर्शन मिति तय गरेको छ। अब, यो चलचित्र कात्तिकको..

आफ्नो सन्तानको पहिलो फिल्म निर्देशन गर्ने बलिउडका बुवाहरु

आफ्नो सन्तानको पहिलो फिल्म निर्देशन गर्ने बलिउडका बुवाहरु

एजेन्सी : आगामी सेप्टेम्बर महिनामा प्रदर्शन हुने फिल्म ‘पल पल दिल के पास’ मार्फत अभिनेता धर्मेन्द्रको त..