पेट्रोल पम्मा सफ्टवेयर प्रयोग गरि उपभोक्ता ठगिँदै



काठमाडौं : काठमाडौंको सानो भर्‍याङस्थित बंगालामुखी आयल स्टोर्सले सप्टवेयर जडान गरी कम तेल वितरण गरेर उपझोक्ता ठग्ने गरेको फेला परेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनका क्रममा सानो भर्‍याङमा रहेको सो पेट्रोल पम्पले कम तेल वितरण गरी उपभोक्ता ठग्ने गरेको पाइएको हो । 

 बंगालामुखी आयल स्टोर्सले सप्टवेयरमार्फत उपभोक्तालाई कम तेल दिने गरेको अनुगमनका क्रममा भेटिएको विभागले जानकारी दिएको छ । यो समाचार आजको कारोबार दैनिकामा छ । 

प्रतिक्रिया दिनुहोस्