युरोपमा यी ४ हिरोको ‘लप्पन छप्पन’



काठमाडाैं : मुकुन्द भट्टको निर्देशनमा चलचित्र ‘लप्पन छप्पन २’को छायांकन यतिबेला धमाधम भैरहेको छ। नेपालबाट भागेको अपराधी खोज्ने क्रममा चलचित्रको टिम विदेश पुगेको छ। नेपालमा चलचित्रका केही दृश्य छायांकन गरेर यसको टिम यूरोप उडेको हो।

यूरोपका विभिन्न रमणिय स्थानमा चलचित्रको छायांकन भैरहेको छ। चलचित्रको सेटबाट सार्वजनिक भएको एक तस्वीरमा नेपाली चलचित्रका चर्चित ४ कलाकार देखिएका छन्। तस्वीरमा नायक दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा र अनुप विक्रम शाहीलाई देख्न सकिन्छ।

चलचित्रको छायांकन अष्ट्रेलियामा पनि हुने वुझिएको छ। चलचित्रमा नायिकाको रुपमा नम्रता श्रेष्ठ र सुरविना कार्कीले काम गरिरहेका छन्। चलचित्र ‘लप्पन छप्पन २’लाई एक्सन जनरामा निर्माण गरिएको छ।

अनुप, सौगात, दया र अर्पणको गेटअपले पनि दर्शकमा उत्साह बढाउन सक्छ। यो चलचित्र फागुणको ९ गतेबाट रिलिज हुँदैछ। चलचित्र ‘लप्पन छप्पन’ भने बक्स अफिसमा पूर्ण रुपमा असफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन्

काठमाडौं: प्रहरी प्रधान कार्यालयले २७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ। यसरी

अछाम : सुदूरपश्चिम अछामको साँफेबगर नगरपालिका–३ की २१ वर्षीया पार्वती बूढा रावतको गत आइतवार राती

काठमाडौं : बाराको निजगढमा बन्दै गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्चले आदेश दिएको

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालद्वारा माल्दिभसलाई ८४ रनले

पोखरा : तेह्रौँ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल

काठमाडौं : बलात्कारको आरोप लागेका कृष्णदासजी महाराज ‘सिद्धबाबा’ लाई थप ७ दिन हिरासतमै राख्न आदेश

पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा माल्दिभ्सलाई पराजित गर्दैं

पाटन : काठमाडौं उपत्यकाभएर बग्ने बागमती नदीको सबैभन्दा डरलाग्दो गरी बालुवा उत्खनन् ललितुरमा हुने गरेको

काठमाडौं : तेस्रो मुलुक जानका लागि सजिलो हुने र उडान भाडादर पनि कम हुने भएकाले

कास्की: कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जारी क्रिकेटमा नेपालद्वारा भुटान १