बालमन्दिरका निर्देशकलाई बालिका बेचेको आरोप



काठमाडौं : बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल बालबालिका बचबिखनको आरोपमा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुुसार केही दिनअघि नै प्रहरीले डंगोललाई पक्राउ गरेको हो ।बेलायती नागरिक डिना स्मिथलाई निर्देशक डंगोलले बालिका किनेर आफ्नो देश लैजाने प्रवन्ध बिनाइदिएको प्रहरीको आरोप छ, कान्तिपुर दैनिकमा खबर छ । 

 

 

 

प्रतिक्रिया दिनुहोस्