शालिकराम पुडासैनीको आत्महत्या प्रकरण गम्भीर मोडमा : स्क्रिनसट सार्वजनिक (स्क्रिनसट सहित)



काठमाडौं : पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएसँगै शालिकराम पुडासैनीको आत्महत्या प्रकरण गम्भीर मोडमा पुगेको छ।  मृत्यु अघि पुडासैनीले बोलेको भिडियोमा रवि लामिछाने,  युवराज कँडेल र अस्मिता कार्कीको नाम पटक पटक लिएका छन् ।

उनले भिडियोमा रवीले विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन्। 

 यसैबीच, जापानबाट रवीकि एक शुभचिन्तक ज्वाला सङ्रौलाले 'घरमा श्रीमती हुदाहुदै शालिकरामले बाहिर सम्बन्ध बढाएको भन्दै' स्क्रिनसट सार्वजनिक गरेकि छन् । संग्रौंलाले सार्वजनिक गरेका स्क्रिनसटमा ती युवतीसँग शालिकरामले श्रीमती जीवित हुँदाहुँदै झुट बोलेको र सम्बन्धमा दरार आएपछि डिप्रेसनको औसधी खाँदै गरेका स्क्रिनसट छन् । 

हेर्नुहोस् स्क्रिनसटहरु :

प्रतिक्रिया दिनुहोस्