शालिकराम पुडासैनीको आत्महत्या प्रकरण गम्भीर मोडमा : स्क्रिनसट सार्वजनिक (स्क्रिनसट सहित)



काठमाडौं : पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएसँगै शालिकराम पुडासैनीको आत्महत्या प्रकरण गम्भीर मोडमा पुगेको छ।  मृत्यु अघि पुडासैनीले बोलेको भिडियोमा रवि लामिछाने,  युवराज कँडेल र अस्मिता कार्कीको नाम पटक पटक लिएका छन् ।

उनले भिडियोमा रवीले विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन्। 

 यसैबीच, जापानबाट रवीकि एक शुभचिन्तक ज्वाला सङ्रौलाले 'घरमा श्रीमती हुदाहुदै शालिकरामले बाहिर सम्बन्ध बढाएको भन्दै' स्क्रिनसट सार्वजनिक गरेकि छन् । संग्रौंलाले सार्वजनिक गरेका स्क्रिनसटमा ती युवतीसँग शालिकरामले श्रीमती जीवित हुँदाहुँदै झुट बोलेको र सम्बन्धमा दरार आएपछि डिप्रेसनको औसधी खाँदै गरेका स्क्रिनसट छन् । 

हेर्नुहोस् स्क्रिनसटहरु :

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

बाँके : नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । सुर्खेतरोडमा शिक्षण अस्पताल

काठमाडौं : राष्ट्रिय बीमा संस्थानले जीवन बीमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै उपलब्ध

चितवन : चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ । आज दिनभर जिल्ला

काठमाडौं : नजिकिँदै गरेको दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वका बेला भारतबाट रोजगारी गरेर फर्किने

काठमाडौं : सरकारले पर्यटन क्षेत्रमा पर्याप्त जनशक्ति उत्पादनका लागि ‘पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिस्ठान’ स्थापना

चितवन : भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको ५८ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौं : राजनीतिक विवादका कारण रोकिएको मध्यपुरथिमि नगरपालिकाको तेस्रो नगरसभाले अन्ततः राजनीतिक सहमति जुटाउँदै बजेट,

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली जनताको आवश्यकता र

अमेरिका : अमेरिकामा चिनियाँ भाषा बोल्ने चार पर्यटकको मृत्यु भएको छ । अमेरिकाको ब्रायस कन्योन

अमेरिका : सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको

एजेन्सी : पछिल्लो समय अमेरिकाले इरान, त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी, दर्जनौँ उच्च पदस्थ

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट गरिनुपर्ने