आर्यन सिग्देल र स्वस्तिमाको ‘हजार जुनी सम्म’ रिलिज



काठमाडौं : जनैपूर्णिमाको अवसर पारेर आज (बिहिबार)बाट नेपाली चलचित्र 'हजार जुनीसम्म' रिलिज भएको छ । 

विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘हजार जुनी सम्म’को बिहानी शोहरुमा दर्शकको उपस्थिती औषत रहेको बुझिएको छ ।

कविता रेग्मी कार्यकारी निर्माता रहेको चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइटेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

Image result for ‘हजार जुनी सम्म’ रिलिज

विशाल चाम्लिङको लगानी रहेको चलचित्र ‘हजार जुनी सम्म’ पूर्ण रुपमा पारिवारिक र प्रेम कथामा निर्माण भएको निर्माणपक्षले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्