अरुणखोलाको डाइभर्सन भत्किदा सवारी आवागमन फेरि अवरुद्ध (फोटो फिचर)



नवलपुर : नवलपरासी बर्दघाट सुस्तापूर्व पूर्व–पश्चिम राजमार्गको अरुणखोला बजारको डाइभर्सन पानीले भत्काएपछि सवारी आवागमन फेरि अवरुद्ध बनेको छ ।अरुणखोलामा ट्रक ठोक्किएर पुल भाँचिएपछि डाइभर्सन बनाएर बिहीबार साँझबाट सवारी पास गराइएको थियो ।

तर, डाइभर्सन सञ्चालनमा आएको केही समयमा नै पानीले क्षति र्पुयाएपछि पुनः यातायात अवरुद्ध हुन पुगेको हो । अरुणखोला प्रहरीका अनुसार डाइभर्सनबाट सवारी पास हुन नसकेपछि अरुणखोलाबाट पूर्व–पश्चिम दुवैतर्फ ४र५ किलोमिटर लामो जाम लागेको छ । दुवैतर्फ सवारी रोकिएपछि सयौं सवारी तथा त्यसमा सवार यात्रुहरू समस्यामा परेका छन् ।

Image may contain: tree, sky, outdoor and natureImage may contain: sky, outdoor and natureImage may contain: cloud, sky, car, tree, outdoor and natureImage may contain: mountain, sky, outdoor and natureImage may contain: one or more people, sky and outdoor

प्रतिक्रिया दिनुहोस्