लगातार वृद्धि भइरहेको सुनको मूल्य कती पुग्यो ?



काठमाडौं : लगातार बढेर ऐतिहासिक कीर्तिमान कायम गरेको सुनको मूल्य  आज (शुक्रबार) भने स्थिर भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७१ हजार ५ सय रुयैयाँमा कारोबार भइरहेको जनाएको छ । 

बिहीबार प्रतितोला १२ सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार भने स्थिर रहेको हो । त्यस्तै तेजाबी सुनको मूल्य ७१ हजार २ सय प्रतितोला रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्