कुकुरले डुंगामा अड्किएको साथी कुकुरलाई यसरी बचायो (भिडियो)



काठमाडौं : डुंगामा अड्किएको साथी कुकुरलाई एक कुकुरले नदीमा हाम्फालेर जोगाएको छ। घटनाको भिडियोमा रोटवेलर प्रजातिको कुकुर नदीको किनारमा चिन्तित भएर उभिएको देखिन्छ। 

किनारका कुकुर पानीमा पस्छ अनि साथीको उद्धार गर्छ। 

भिडियो :

 

प्रतिक्रिया दिनुहोस्