चीनको अर्को चमत्कार : बनायो अग्लो कृत्रिम झरना (भिडियो सहित)



एजेन्सी : चीनको दक्षिणमा रहेको गुआङदोङ प्रान्तमा रहेको चिङयुआन शहरमा कृत्रिम झरना बनाइएको छ।  हुआङतेङशिया तियानमेन स्काई वाकका लागि यो अग्लो झरना बनाइएको हो। 

हावामा झुण्ड्याएर राखिएको यो झरना वास्तवमै अद्भुत छ। झरना हेर्नका लागि दिनदिनै विशाल संख्यामा पर्यटकहरू आउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्